कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि ३१ साउनमा हुने भनिएको परीक्षा कोभिड–१९ महामारीका कारण सरकारले नै स्थगित गरेकाे थियो । ३० भदौदेखि सम्बन्धित विद्यालयमै केन्द्र कायम हुनेगरी परीक्षा सञ्चालन गर्न लागिएको हो ।
‘स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी परीक्षा सञ्चालन गर्न बोर्डले सबै विद्यालयहरूलाई सूचित गरेको छ,’ बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले इकागसँग भने । परीक्षा ८ असोजसम्म सञ्चालन हुनेछ ।

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

१५० वटा स्कुल लिडरहरूको सहभागीतासहित नेसनल प्याब्सन काठमाडौँको एकदिने तालिम
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ : परीक्षा बोर्ड

प्रतिक्रिया