प्रभुराम शर्मा प्रधान सेनापति नियुक्त

काठमाडौँ – नेपाली सेनाको कार्यबाहक प्रधान सेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरिएको छ । रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौड्यालले आज बुधबार शर्मालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ गतदेखि लागू हुने गरी शर्मालाई प्रधान सेनापति नियुक्त गरेकी थिइन् । शर्मा गत साउन २६ गतेदेखि कायमुकायम प्रधान सेनापति छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले भदौ २४ बाट लागु हुने गरी रथी शर्मालाई प्रधान सेनापति नियुक्ति गरेकी थिइन् । श्रावण २६ बाट उनी कायममुकायम प्रधान सेनापति छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया