प्रदेश १ का ८ सांसद एकीकृत समाजवादीतिर

विराटनगर - प्रदेश १ का नेकपा एमालेका ८ जना सांसदहरू सनाखतका लागि निर्वाचन कार्यालय पुगेका छन । १० जना सांसद नेकपा (एस) मा जाने भनिए पनि अहिले ८ जनामात्रै पुगेका हुन् । सांसद उपेन्द्र घिमिरे र कृष्ण कुमारी राई टोलीमा देखिएनन् ।
नेकपा एसको पक्षमा सनाखत गर्न राजेन्द्र राई, खिनु लङ्वा लिम्बू, राजन राई, सुनिता चौधरी, गणेश काम्बाङ, सरिता थापा, साबित्रा कुमारी रेग्मी, पदम कुमारी गुरुङ उपस्थित भएका छन् । दुई सांसद किन उपस्थित भएनन् भन्ने खुलाइएको छैन । नेकपा (एस) ले १० जना सांसद सनाखत गर्ने दाबी गर्दै आएको थियो
स्थानीय तहका जनप्रतिनिधि पनि सनाखतको प्रक्रियामा सहभागी हुन थालेका छन् । १२ बजेसम्म मोरङको बुढिगङ्गा गापा ४ का वडाध्यक्ष कासिम मिया, ५ का वडाध्यक्ष रमेश खनाल र ४ कै दलित महिला सदस्य लिलादेवी पासवानले नेकपा (एस) मा जान सनाखत गरेका छन् ।

ऐतिहासिक चण्डी बजारको संरक्षण
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_pmd6VlafD5_i91xdmvhfyacjfsjnzgozamcckxkltylasddqhqczq4qxhxdcnscuuahrcpn_JabqVZN8zT_wftmnlsoymticvkiiwl1ftdcpy5uf3n64rtevdmzbpi1qodsv5k8ctoayr6z.jpg)
घरेलु विवाद हुँदा गोली प्रहार, अर्चनाको मृत्यु

सुनसरीमा पानी नपर्दा सुक्यो धानको ब्याड

ढिला अस्पताल लैजाँदा सुत्केरीको बाटोमै गयो ज्यान

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_6dm3zfkYHc_30v3hru7st1vji1m0wppnutswjbnuw7wuo73g4uo5xykhwjm3ilt4xqllvqk.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

प्रतिक्रिया