एमालेको इलाम–काठमाडौं सम्पर्क मञ्च एकीकृत समाजवादीमा समाहित

काठमाडौँ – नेकपा (एमाले) इलाम–काठमाडौं सम्पर्क मञ्चका सबै पदाधिकारी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित भएका छन् । मञ्च अध्यक्ष तुलसी बस्नेतको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य प्रेमकुमार खनाल, प्रदेश नम्बर एकका सदस्य दीपक पौडेललगायत ५१ जना सदस्यको उपस्थितिमा सम्पन्न सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले काठमाडौंमा बसोबास गर्ने इलामेहरूको बृहत् भेला २६ साउनमा आयोजना गर्नेसमेत निर्णय गरेको मञ्च सचिव विकास रेग्मीले जानकारी दिए । बैठकले इलाम जिल्ला पार्टी कमिटी तथा सम्पूर्ण जनसंगठनहरूलाई नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुन पनि निर्देशन दिएको उनले बताए ।

बालुवाटारमा प्रधानमन्त्री ओलीसहित तीन दलका शीर्ष नेताको छलफल

कमल थापाको प्रधानमन्त्री ओलीलाई कटाक्षः सुशासन,भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने…

‘विकास भएको छैन भन्नु भ्रम हो’

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न कांग्रेस महामन्त्री थापाको माग

सम्पत्ति शुद्धीकरणबारे प्रचण्डको आशंका

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

गृहमन्त्रीले दिए प्रधानमन्त्रीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक अरूलाई…

प्रतिक्रिया