कालिकोटमा जीप दुर्घटना : चालकको मृत्यु, ११ जना घाइते

मान्म : कालिकोटको आमतडामा आइतवार जीप दुर्घटना भएको छ । कर्णाली करिडोर अन्र्तगत अन्र्तगत आमतडा भन्ने ठाउँमा क १ ज २३ नम्बरको जीप दुर्घटना हुदाँ चालकको घटनास्थमै मृत्यु भएको छ ।
दुर्घटनामा परि सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ का विक्रम गिरीको मृत्यु भएको हो । दुर्घटनामा ११ जना घाइते भएको र घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । मानसरोवर रारा यातायातको उक्त जीप त्रिवेणीघाटबाट जितेगढातर्फ आउँदै गर्दा दुर्घटना भएको हो ।
जीप दुर्घटनाको कारण खुलेको छैन ।

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

प्रतिक्रिया