बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

सानिमा हाइड्रोले १० प्रतिशत बोनस सेयर बाढ्ने

काठमाडाैं : सानिमा हाइड्रो पावर लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर बाढ्ने भएको छ । २०७६/७७ को वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बाढ्ने भएको हो । 

सञ्चालक समितिको निर्णयअनुसार आगामी पुस २३ मा साधारणसभाको बैठक बस्ने कार्यक्रम छ । बोनस सेयर निष्काशनका लागि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजीलाई वृद्धि गरी प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव छ । 

कम्पनीको हालको अधिकृत चुक्ता पूँजी दुई अर्ब ७० करोड रुपैयाँबाट बढाएर ३ अर्ब ५० करो८ पुर्‍याउनेछ । जारी तथा चुक्ता पूँजीलाई दुई अर्ब ५५ करोड ३१ लाख रुपैयाँबाट बढाएर दुई अर्ब ८० करोड ८४ लाख रुपैयाँ पुर्‍याउने प्रस्ताव छ ।  

कम्पनीको नियमावलीरप्रबन्धपत्रमा नियमनकारी निकायले संशोधन गर्न सुझाव दिएमा सोही अनुरुप आवश्यक फेरबदल गर्न कम्पनीको सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम