जानकी गाउँपालिकाका अध्यक्ष यादवको मृत्यु
बुटवल - बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको मृत्यु भएको छ । गएराती एक्कासी बिरामी भएका अध्यक्ष यादवको राती नै नेपालगन्ज नर्सिङ होममा मृत्यु भएको हो ।
बलड प्रेसर घटेपछि शुक्रबार साँझ अस्पताल लगिएको यादवको राती एक बजे मृत्यु भएको बाँके प्रहरीले बताएको छ । अध्यक्ष यादवको शवलाई अहिले विहान घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट जानकी गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया