शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

कन्सुलर विभागले बल्ल थाल्यो अनलाइनबाट प्रमाणीकरण

काठमाडौँ - कन्सुलर विभागले अनलाइनबाट मात्र प्रहरी रिपोर्ट प्रमाणीकरण हुने जानकारी दिएको छ । प्रविधिको यो युगमा विभागले यतिबेला आएर अनलाइनबाट मात्र हुने प्रमाणीकरण गर्ने विषय समेत पत्रकार सम्मेलन नै गरेर जानकारी दिएको छ ।

यद्यपि, कन्सुलर सेवाका अधिक काम अनलाइनबाट गर्न सकिने हुँदा-हुँदै पनि व्यवस्थापनमा चुकेको र खास गति नपाएको अवस्था छ । परराष्ट्र कन्सुलरले 'यतिबेला आएर यसो गरे भन्नु' आफैंमा लज्जास्पद हो ।  

यद्यपि ढिलै भएपनि विभागले यस्तो काम थालेको छ । यो कार्य प्रभावकारी होस् भन्‍नेमा अधिकारीहरु छन् । विभागले आफ्नो वेव पाेर्टल nepalconsular.gov.np गएर त्यसले दिएको जानकारी अनुसार गर्ने समेत उल्लेख गरेको छ । त्यहाँ खासगरी कन्सुलर प्रमाणीकरणका लागि अनलाईन आवेदन कसरी जानकारी दिइएको छ । 

कन्सुलर विभागको वेव पोर्टलमा गएर त्यहाँ दिइएको जानकारी अनुरुप आवेदन दिएपछि कन्सुलर विभागले सेवाबारे सबै जानकारी त्यहाँ दिएको मोवाइल नम्वरमा एसएमएस पठाउने छ । यसको सक्कल कागजात लिन भने विभागमा नै जानुपर्ने हुन्छ । त्यसका लागि नागरिकता र फोटो सहित परिचय खुल्ने परिचयपत्र लिएर जानुपर्छ । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता