समाजसेवी सगुन शाहको निधन

काठमाडौँ : समाजसेवी सगुन शाहको निधन भएको छ । सन् १९९० कात्तिक ११ गते काठमाडौंको सानो गौचरणमा जन्मिएकी उनको बिहीबार निधन भएको हो ।
उनले खोलेका सिद्धेश्वर प्राथमिक विद्यालय, निःसहाय सेवा सदन राजधानीको शान्तिनगर, मीनभवनमा छन् । यसबाहेक उनी सिद्धेश्वर वाचनालय, सिद्धेश्वर विद्यालय, सिद्धेश्वर फ्रि क्लिनिक, ज्ञान पुञ्ज सेवा केन्द्रलगायत सामाजिक संस्थाको संस्थापक हुन् ।
निःसहाय सेवा सदन अहिले ३७ ज्येष्ठ नागरिकले आश्रय लिइरहेका छन् ।

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दामा संलग्न पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

प्रतिक्रिया