निधिको सम्पर्क कार्यालय उद्घाटनमा देउवाको गृहजिल्लाका सभापति पनि सहभागी

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सम्पर्क कार्यालय सन्चालनमा ल्याएका छन् । १४औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका निधिले शुक्रबार सम्पर्क कार्यालय सन्चालनमा ल्याएका हुन् । थापागाउँस्थित काठमाडौँ बैंक्वेटमा शुक्रबार कार्यालयको उद्घाटन गरेको हुन् । वर पिपलको बोटमा पानी हालेर उनले सम्पर्क कार्यालयको उद्घाटन गरे ।
निधिको सम्पर्क कार्यालय उद्घाटनमा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका सभापति पनि सहभाग थिए । उनीसँगै धनुषा, नुवाकोटलगायत जिल्लाका सभापति पनि सम्पर्क कार्यालय उद्घाटनमा देखिए ।
१३औं महाधिवेशनमा देउवालाई साथ दिएका निधिले १४औं महाधिवेशनमा उनलाई नै टक्कर दिन सभापतिको उम्मेदवारा बन्ने घोषणा गरेका हुन् । १४औं महािधिवेशनमा वर्तमान सभापति देउवाले पनि नेतृत्वमा दोहोरिने इच्छा व्यक्त गरेका छन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया