महाधिवेशनका लागि निधिले खोले सम्पर्क कार्यालय

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनको लागि सभापतिको उम्मेदवारी दिने घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलेका छन् । आज थापागाउँस्थित काठमाडौँ बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्ने गरेका हुन् ।
वर-पिपलको बोटमा पानी हालेर उनले सम्पर्क कार्यालयको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा डडेल्धुरा, धनुषा, नुवाकोटका सभापतिगायतको सहभागिता थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया