बाढीले बगाउँदा रुपन्देहीका एक युवक बेपत्ता

बुटवल- अविरल वर्षापछि आएको बाढीले बगाउँदा रुपन्देहीका एक युवक बेपत्ता भएका छन्। दानव खोलाले बगाएर ल्याएका दाउरा टिप्न जाँदा मर्चवार क्षेत्रस्थित सम्मरीमाई-३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई बाढीले बगाएको हो।
शुक्रबार बिहान करिब ६ बजे घटना घटेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्य नारायण थापाले जानकारी दिए । बेपत्ताको खोजीका लागि स्थानीय र प्रहरी खटिएका छन्।

तपाईंले सही तरिकाले पानी पिउँदै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दामा संलग्न पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

प्रतिक्रिया