मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

जेबी टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने

फाइल फोटो

काठमाडौँ - जनवादी गायक जेबी टुहुरेको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । टुहुरेको बयोधा अस्पतालमा उपचार भइरहेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले टुहुरेको स्वास्थ्य अवस्था गम्भीर रहेकाले सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

टुहुरेको खर्च व्यहोर्नका लागि प्रवक्ता शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका थिए ।