प्रधानाध्यापकको मिलेमतोमा नक्कली लाइसेन्स देखाएर पढाउने शिक्षकविरुद्ध मुद्दा

काठमाडौँ - नक्कली अध्यापन अनुमति पत्र पेश गरी अध्यापन गराउने राम जनता आधारभूत विद्यालयका पिसिएफ शिक्षक रविन्द्रनाथ चौधरीविरुद्ध अख्तियार दुरुपयोग आयोगले मुद्दा दायर गरेको छ । अनुसन्धान हुँदा तत्कालीन सोही बिद्यालयका प्रधानाध्यापक रामलखन चौधरीको मिलेमतोमा उनले नक्कली स्थायी अध्यापन अनुमतिपत्र बनाएको अनुसन्धानमा खुलेको छ ।
सर्लाही चन्द्रनगर-३ को राम जनता आधारभूत विद्यालयमा अध्यापन गराएको स-प्रमाण पुष्टि भएको आयोगले जानकारी दिएको छ । अख्तियारले बुधबार काठमाडौँ विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो ।

प्रधानन्यायाधीशबाट सैनिक विशेष अदालतको निरीक्षण

टिकटकर रमा बस्नेत धरौटीमा रिहा

माधव नेपाललाई धरौटीमा छाड्न आदेश

सार्वजनिक यातायात बन्द–हड्ताल नगर्न व्यवसायीको नाममा सर्वोच्चको अन्तरिम आदेश

६१ केजी अवैध सुन तस्करी प्रकरण: अमलालाई सरकारी वकिलसमक्ष पेश , थुनछेक आजै

दुई न्यायाधीशमाथि छानबिन गर्न समिति बन्यो

समाचार हटाउने आदेश खारेज

प्रतिक्रिया