तुइन काटिदिँदा मृत्यु भएका धामीको परिवारलाई कांग्रेसको आर्थिक सहयोग

काठमाडौँ - नेपाली कांग्रेस बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समितिले तुइन काटिदिएर मृत्यु भएका जयसिंह धामीको परिवारलाई नगद सहयोग गरेको छ । समितिले दार्चुला जिल्ला व्यास गाउँपालिका वडा नं २ निवासी धामीको परिवारलाई गाउँपालिकाका अध्यक्ष दिलिप सिं बुढाथोकीमार्फत समितिले २५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
समितिका संयोजक केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले रकम गाउँपालिका अध्यक्ष बुढाथोकीमार्फत हस्तान्तरण गरेका हुन् । उनको १५ साउनमा तुइन काटिदिँदा मृत्यु भएको थियो ।

कर्तव्य ज्यान मुद्दामा संलग्न पक्राउ

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

प्रतिक्रिया