माधव नेपालप्रति ओलीको टिप्पणी: 'घर जलाउने, अनी खरानी बेच्ने ?
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले गरेको वृहत् कम्युनिष्ट एकताको कुरा चटक मात्रै भएको टिप्पणी गरेका छन् । बुधबार एमालेले गरेको पत्रकार सम्मेलनमा उनले एमालेबाहेकको वृहत् कम्युनिष्ट एकता हुनै नसक्ने ठोकुवा गरे । 'माधव नेपालले वृहत कम्युनिष्ट एकता गर्ने ?
चटकी कुरा हुन्,' उनले भने, 'घर जलाउने अनी खरानी बेच्ने ? ती फाल्तु कुरा हुन् । वृहत एकता भनेको के हो ? एमाले वृहत कम्युनिष्ट एकता हो । जसका लाखौं कार्यकर्ता छन् । १० लाख सदस्य छन्। नेपाल मात्रै होइन जहाँ नेपाली पुग्या छन् त्यहाँ एमाले पुग्या छ । अनि कसलाई वृहत् बनाउने ? टुक्रा जम्मा गरेर सय पनि पुग्दैन ।'

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया