सनाखतका लागि माधव नेपालसहितका नेताहरू आयोग पुगे

काठमाडौँ - प्रस्तावित नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य र सांसदहरू सनाखत गर्न निर्वाचन आयोग पुगेका छन् । माधव नेपाल नेतृत्वको समाजवादीका नेताहरू चन्द्रागिरिबाट सिधैँ निर्वाचन आयोग पुगेका हुन् । उनीहरू सोमबारदेखि चन्द्रागिरिमा बसेका थिए ।
निर्वाचन आयोगले आज उनीहरूलाई सनाखतका लागि सशरीर भौतिकरूपमा आयोगमा उपस्थित हुन भनेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने अध्यादेश जारी गरेसँगै यी दुवै दलले औपचारिकरूपमा विभाजित भई नयाँ दल दर्ताका लागि आवेदन दिएका थिए।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया