खुम्बु पासाङल्हामु गाउँपालिकामा कोभिडविरुद्धको खोप लगाएका मानिसहरू भ्रमण गर्न पाउने

काठमाडौँ- सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका भित्र हवाइजहाज वा हेलिकोप्टरमा भ्रमण गर्नेले कोभिड-१९ विरुद्धको पूर्ण खोप लगाएका मानिसहरूले मात्र यात्रा गर्न पाउने भएका छन् । खोप नलगाएका भए पीसीआर नेगेटीभको रिपोर्ट साथमा बोकी भ्रमण गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
९८ प्रतिशत मानिसले कोभिडविरुको खोप लगाएको गाउँपालिकाका सुजनकुमार बुढाथोकीले जानकारी दिए ।
गाउँपालिकामा ८ हजार मिटर माथिका बढी हिमालहरू छन् । खुम्बु, सगरमाथा तथा ल्होत्से जस्ता चर्चित हिमालहरू छन् । साहसिक पर्यटकीय गन्तव्य पनि सोही गाउँपालिकामा रहेको छ । गोक्यो ताल तथा साहसिक ट्रेकिङ रुट पनि रहेको छ ।

सर्लाही कांग्रेस सभापतिको विद्यालय नजिकै अबैध क्रसर, बिरोध गर्ने ६ जनालाइ लगा…

एआई र उन्नत प्रविधिवाट हुन सक्ने अपराध राेक्न प्रहरी सक्षम छः महानिरीक्षक थापा

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

यस्तो छ आजको मौसम

प्रतिक्रिया