सेती अस्पतालमा संक्रमितको मृत्यु, पाँच जना आइसीयूमा

कैलाली - सेती प्रादेशिक अस्पतालमा उपचाररत कोभिड–१९ संक्रमित एक पुरुषको मंगलबार मृत्यु भएको छ । अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–२ का ९३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले साउन ६ गतेदेखि भेन्टिलेटरमा उपचाररत पुरुषको मृत्यु भएको जानकारी दिए । उनले अस्पतालमा १० जना संक्रमितको उपचार भइरहेको बताउदै पाँचजनाको आईसीयू र पाँचजनाको जनरल वार्डमा उपचार भैरहेको बताए ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया