लुम्बिनीका सांसद पन्थी र न्यौपानेलाई पुनर्बहाली गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौँ - लुम्बिनी प्रदेश सभा सदस्य पद गुमाएका दिनेश पन्थी र दधिराम न्यौपानेले आफूहरूलाई पुनर्बहाली गर्न दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
मंगलबार न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले माओवादीले दल त्याग गरेको भन्दै कारबाही गरेका प्रदेश सांसदद्वय पन्थी र न्यौपानेलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
माओवादी केन्द्रले २२ चैतमा एमाले प्रवेश गरेका उनीहरूलाई कारबाही गरेपछि प्रदेश सभा सदस्य पद गुमेको थियो । त्यो निर्णय कार्यान्वयन नगर्न माग गर्दै पन्थी र न्यौपाने सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले पन्थी र न्यौपाने एमाले प्रवेश गरिसकेको देखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
यस्तो छ सर्वोच्चको आदेश :

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया