काठमाडौँ उपत्यकामा थपियो १६ गतेसम्म निषेधाज्ञा

काठमाडौँ- काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भदौ १६ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पुनः निषेधाज्ञा निर्णय गरेको हो । यस अघि प्रशासनले आज सम्म ( ८ गते) निषेधाज्ञा गर्ने निर्णय गरेको थियो ।
पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनले सबै नागरिकले कोभिड नियन्त्रण गर्न सामाजिक दूरी पालना गर्नुपर्ने बताए ।

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

प्रतिक्रिया