गृहमन्त्री खाण र भाजपा विदेश विभाग चौथाईवालेबीच भेटवार्ता

काठमाडौँ - भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवाले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेट गरेका छन् । बिहान सिंहदरबास्थित गृहमन्त्रीको कार्यकक्षमा चौथाईवालेले गृहमन्त्री खाणसँग शिष्टाचार भेट गरेका हुन् ।
नेपाल आएका चौथाईवालेले केही दिनदेखि राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । उनले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाललागयतलाई भेटिसकेका छन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया