किरण र समी ‘मिस्टर एण्ड मिस ब्लाइन्ड रकर’

काठमाडौँ- मिस्टर एण्ड मिस ब्लाइन्ड रकर सिजन–३ सम्पन्न भएको छ । काठमाडौंका किरण दाहाल मिस्टर ब्लाइन्ड रकर बनेका छन् । बमबहादुर विक फस्ट रनर अप र कुशल न्यौपानेले सेकेन्ड रनर भएका छन् ।
मिस ब्लाइन्ड रकरको उपाधि भने इलामकी समी लावतीले हात पारेकी छिन् । श्रृति रानामगर फस्ट रनर अप र रोजिना पोखरेलले सेकेन्ड रनरअप भएकी छिन् ।
विजेताले नगद १५ हजार उपहार प्राप्त गरेका छन् । फस्ट रनरअपले १० र सेकेन्ड रनर अपले ५ हजार प्राप्त गरेका छन् ।
डा. विरेन्द्रराज पोखरेल, संचारकर्मी माल्भिका सुब्बा र प्रशान्त ताम्राकार निर्णायक रहेको कार्यक्रमलाई ब्लाइन्ड रक्स नामक संस्थाले आयोजना गरेको हो । ‘हामीले दिष्टिबिहीनहरूलाई समाजमा स्थापित गरी उनीरूभित्र लुकेको प्रतिभालाई उजागर गर्ने यो सानो प्रयास हो’ संस्थाकी अध्यक्ष सृष्टि केसीले भनिन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया