पोखराको महेन्द्र पुल नजिकको सडक भासियो

गण्डकी- पोखराको मुटु भनेर चिनिने महेन्द्रपुल भासिएको छ । महेन्द्रपुलको गरिमा बिकास बैँक अगाडीको सडक भासिँदा स्थानीयमा त्रास पैदा भएको छ । सडकमा भ्वाङ परेपछि महेन्द्रपुल आसपासका मानिस त्रसित बनेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालका अनुसार ५ मिटर जति भासिएको हो । वर्षाका कारण भासिएको र अहिले त्यहाँ प्रहरी राखिएको छ । तत्काल डराउनुपर्ने अवस्था नरहेको बताइएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया