तीन सय रुपैयाँ सस्तियो सुन

काठमाडौँ - सुन तोलामा तीन सय रुपैयाँ सस्तिएको छ । गत शुक्रबार चार सय रुपैयाँले महँगिएको सुन आइतबार सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ९० हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार सुन तोलामा ९१ हजार दुई सय रुपैयाँ कायम भएको थियो ।
सुनसँगै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी तोलामा एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया