भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंहको निधन
काठमाडाैँ- भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंहको लखनाउको एक अस्पतालमा निधन भएको छ। ८९ वर्षीय उनको त्यहाँस्थित सञ्जय गान्धी पोस्ट ग्रजुएट एन्सिटीच्युट अफ मेडिकल साइन्स अस्पतालमा निधन भएको हो।
उनी २१ जुनमा अस्पताल भर्ना भएका थिए । सात दिनअघिदेखि भेन्टिलेटरको सहायतामा उपचाररत उनको शनिबार राति निधन भएको हो। उनकाे निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले दुख व्यक्त गरेका छन् । सिंहको सोमबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने बताइएकाे छ ।
दुख की इस घड़ी में मेरे पास शब्द नहीं हैं। कल्याण सिंह जी जमीन से जुड़े बड़े राजनेता और कुशल प्रशासक होने के साथ-साथ एक महान व्यक्तित्व के स्वामी थे। उत्तर प्रदेश के विकास में उनका योगदान अमिट है। शोक की इस घड़ी में उनके परिजनों और समर्थकों के प्रति मेरी गहरी संवेदनाएं। ओम शांति! pic.twitter.com/Z3fq49n1yE
— Narendra Modi (@narendramodi) August 21, 2021

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया