अवरुद्ध भिमदत्त राजमार्ग खुल्यो

कैलाली - बिहिबारदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले अवरुद्ध राजमार्ग सुचारु भएको छ। भिमदत्त राजमार्गको आलिताल गाउँपालिका -१ मा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो ।
सडक विभागको स्काभेटरद्वारा अवरुद्ध राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । राजमार्गको खुलेपछि सयौं यात्रु तथा दर्जनौ सवारीसाधन गन्तव्य तर्फ लागेका छन ।

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

अखेटोपहारसहित दुई जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

प्रतिक्रिया