अमेरिकी जहाजबाट खसेर अफगानी फुटबलरको मृत्यु

काठमाडौँ- गत सोमबार उडिरहेको अमेरिकी जहाजबाट केही अफगानीहरू खसेको खबर र भिडियो सामाजिक सञ्जालमा भाइर बनेका थिए । त्यसरी झरेर ज्यान गुमाउने अफगानी नागरिकहरूमध्ये एक जना त्यहाँको युवा टोलीका खेलाडी पनि रहेको खुलेको छ ।
यो खबर रोयटर्सले अफगानी समाचार एजेन्सी एरियानालाई उदृधत गर्दै लेखेको छ । ज्यान गुमाउने खेलाडीको नाम जाकी अनवारी रहेको बताइएको छ । उनी १९ वर्षका थिए ।
केही दिनअघि काबुल विमानथलमा उड्न लागेको अमेरिकी जहाजमा चढ्न कयौँ अफगानीहरूले प्रयास गरिरहेको देखिएको थियो । त्यही हुलमा अनवरी पनि रहेको बताइएको छ ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया