लागूऔषध र एक लाख रुपैयाँसहित एक जना पक्राउ

कैलाली - लागूऔषध सेल कैलाली र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । बिहिवार दिउँसो विशेष सुचनाको आधारमा भिमदत्त नगरपालिका १२ ऐरीका २० वर्षीय सुदर्शन भारतीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट १४ दशमलव ६७ ग्राम लागु औषध खैरो हेरोईन, ८ दशमलव ५० ग्राम चरेस, मोबाइल ३ थान र नगद एक लाख ४१ हजार दुई सय पचास रुपैयाँ सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_4gh6vlWnyZ_efvf4jxqlykqlee2y8fudscpzua8rbezqey5fqwpu3zknvprauhs9qfdq0vw.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया