बेलायतमा अनशनरत भूपू गोर्खा सैनिकको जीवन रक्षा गर्न सर्वोच्चद्वारा अन्तरिम आदेश

काठमाडौँ – सर्वोच्च अदालतलले बेलायती प्रधानन्त्रीको कार्यालय अगाडि अनशनरत भूपू गोर्खा सैनिकको जीवनरक्षा गर्न भन्दै अन्तरिम आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने र धारा १८ को समानताको मौलिक हकको कार्यान्वयन गर्न तथा मानवीय दृष्टिले पनि उनीहरूको जीवन रक्षा आवश्यक भन्दै सरकारका नाममा अन्तरिम आदेश जारी गरेका हुन् ।
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया