बागमतीमा पाण्डे र खनाल मन्त्रीमा नियुक्त

काठमाडौँ - बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । मुख्यमन्त्रीको शपथ लिएलगत्तै शाक्यले आन्तरिक मामिला तथा भौतिक पूर्वाधारमन्त्रीमा केशव पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्ण खनाललाई नियुक्त गरेकी हुन् ।
उनीहरुको अहिले केहीबेरमा सपथ हुँदैछ । माधव नेपाल गुट छाडेर एमाले अध्यक्ष केपी शर्मा ओली गुटमा लागेपछि शाक्य मुख्यमन्त्री बनेकी हुन् ।

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

प्रतिक्रिया