यी हुन् एमाले समाजवादीका केन्द्रीय कमिटी सदस्य (नामसहित)

काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गरेको छ । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् । जसमा नेकपा एमालेको निर्वाचन आयोगमा दर्ता भएको केन्द्रीय कमिटीका सदस्यमध्ये ५८ जना छन् ।
यी हुन् एमाले समाजवादीका ९५ जना केन्द्रीय सदस्य :
१ माधवकुमार नेपाल
२ झलनाथ खनाल
३ मुकुन्द न्यौपाने
४ प्रदीप नेपाल
५ डा. बेदुराम भुसाल
६ प्रमेशकुमार हमाल
७ राजेन्द्रप्रसाद पाण्डे
८ डा. विजयकुमार पौडेल
९ डा. गंगालाल तुलाधार
१० प्रकाश ज्वाला
११ नगेन्द्रप्रसाद चौधरी
१२ जयन्ती राई
१३ तुलबहादुर गुरुङ
१४ जगन्नाथ खतिवडा
१५ प्रतापलाल श्रेष्ठ
१६ जीवराम श्रेष्ठ
१७ धर्मनाथप्रसाद साह
१८ रामप्रित पासवान
१९ रामचन्द्र यादव
२० यदवंश झा
२१ रत्नेश्वर गाइत यादव
२२ श्रीप्रसाद साह
२३ रवीन्द्र बैठा धोवी
२४ लक्ष्मण पौडेल
२५ मदनकुमारी शाह (गरिमा)
२६ देवशंकर पौडेल
२७ विरोध खतिवडा
२८ मेटमणि चौधरी
२९ विश्वनाथ प्याकुरेल
३० प्रेमलकुमार खनाल
३१ विजय गुरुङ
३२ सावित्रा भुसाल
३३ रामकुमारी झाँक्री
३४ गौरा प्रसाईं कोइराला
३५ रामकुमार ज्ञवाली
३६ खगेन्द्र चुडाल
३७ सरलाकुमारी यादव
३८ सुधीरप्रसाद साह
३९ कल्याणीकुमारी खड्का
४० शत्रुधन महतो
४१ रामचन्द्र साह
४२ दिनेशकुमार राई
४३ हंशबहादुर शाही
४४ शेरबहादुर केसी
४५ निरादेवी जैरु
४६ प्रेमबहादुर आले
४७ भागवत नेपाली
४८ चुडामणि विक जंगली
४९ घनेन्द्र बस्नेत
५० राजेन्द्रकुमार राई
५१ बलदेव चौधरी
५२ डा. देउमान सम्बाहाम्फे
५३ भाष्कर काफ्ले
५४ कृष्णप्रसाद खनाल
५५ महम्मद महफुज अन्सारी
५६ केशवलाल श्रेष्ठ
५७ नरेश खरेल
५८ भानुभक्त जैसी
५९ चन्द्रबहादुर शाही
६० दिलकुमारी पन्त
६१ बलराम सापकोटा
६२ वसन्तप्रसाद मानन्धर
६३ महेश रेग्मी
६४ श्रीनाथ बराल
६५ सारदाप्रसाद सुवेदी
६६ गोविन्द कोइराला (बाँके)
६७ गणेश काङमाङ (पाँचथर)
६८ प्रभा बज्राचार्य (काठमाडौं)
६९ मनु सिग्देल (मकवानपुर)
७० उषा पोखरेल (सप्तरी)
७१ रमा आले मगर (काठमाडौं)
७२ रिता रावल (जाजरकोट)
७३ माया भट्ट (बैतडी)
७४ पूर्णा जोशी (डोटी)
७५ विद्या चाम्लिङ (मोरङ)
७६ रेखा थापा वश्याल (तनहुँ)
७७ शर्मीलादेवी पौडेल स्याङजा)
७८ राजेन्द्रलक्ष्मी गैरे (पाल्पा)
७९ अनारकली मियाँ (दाङ)
८० देवी आले (रुकुम)
८१ नन्दा शर्मा चपाईं (सुर्खेत)
८२ दुर्गा परियार (उदयपुर)
८३ कौशिला सिंह (बर्दिया)
८४ यमुना भुसाल (अर्घाखाची)
८५ उदया शर्मा (काठमाडौं)
८६ आशा यादव (सिरहा)
८७ गोमा विष्ट (मकवानपुर)
८८ सिता वस्याल (चितवन)
८९ विभा कार्की (पर्सा)
९० रविन कोइराला
९१ सुरेश कार्की (उदयपुर)
९२ पुरुषोत्तम पौडेल
९३ उर्वादत्त पन्त
९४ दलबहादुर सुनार (बाँके)
९५ कृष्णा राई

शिक्षाको सुधारका लागि संसदबाट क्रियाशिल रहनेछु : पूर्वमन्त्री भट्टराई

प्रचण्ड भन्छन्- जादु चलाउन चाहे सक्छु तर सरकार बनाउने पक्षमा छैनौँ

विद्यालय शिक्षा विधेयकसम्बन्धी गठित उपसमितिको म्याद १० दिन थपियो

एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्यांक छैन : शिक्षामन्त्र…

सरकारविरूद्ध संसद्मा प्रचण्डले खर्चिएका ३४२२ शब्द

सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुक्यो : कोइराला

नीति तथा कार्यक्रमबारे प्रचण्डको प्रश्न : विदेशमा आँसु, रगत र पसिना बगाउने श्रम…

प्रतिक्रिया