कोभिडले थप ४२ जनाको मृत्यु, ३ हजार ४०३ जनामा संक्रमण पुष्टि

काठमाडौँ - नेपालमा थप ३ हजार ४०३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ११ हजार ८३९ पीसीआर परीक्षण गर्दा २,६१३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ४ हाजर ९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३ हजार ४०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो चौबिस घण्टामा २ हजार १०४ जना कोभिडमुक्त भएका छन् । कोभिडले थप ४२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल

प्रतिक्रिया