बागमतीमा डोरमणिले दिए राजीनामा, अष्टलक्ष्मी संसदीय दलको नेता

काठमाडौँ - बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेले संसदीय दलको नेताबाट राजीनामा दिएका छन् । दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै दलको नेताबाट राजीनामा दिएका पौडेलले मुख्यमन्त्रीबाट पनि राजीनामा दिने सांसद रचना खड्काले इकागजलाई जानकारी दिइन् ।
‘उहाँले संसदीय दलको नेताबाट राजीनामा दिइसक्नु भयो । अब मुख्यमन्त्रीबाट पनि राजीनामा दिनुहुन्छ प्रदेश प्रमुखलाई पर्खिरहनु भएको छ,’ उनले भनिन्, ‘संसदीय दलको नेता अष्टलक्ष्मी शाक्य चयन भइसक्नु भयो । अब उहाँ नै मुख्यमन्त्री बन्नुहुन्छ । हाम्रो संसदीय दलको बैठक भरखरै सकियो ।’ एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्य एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल समूह थिइन् ।
शाक्य नेपाल समूहले पार्टी विभाजन गरी नयाँ पार्टी दर्ता गर्ने प्रस्तावको विपक्ष उभिएकी थिइन् ।

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

प्रतिक्रिया