अफगानिस्तानमा तालिबान आएपछि नेपाल फर्किदा (फोटोफिचर)

काठमाडौँ - विद्रोही समूह तालिबानले सत्ता कब्जा गरेपछि थपिएको त्रासदीका कारण अफगानिस्तानमा रहेका नेपाली स्वदेश फर्केका छन् । अमेरिकाले काबुलबाट उद्धार गरेका नेपाली मंगलबार काठमाडौँ आइपुगेका हुन् ।
जजिराको विशेष विमानबाट उनीहरु काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । अमेरिकाले एक महिलासहित १२७ नेपालीको उद्धार गरेर दोहा, कुवेत हुँदै काठमाडौँ ल्याइपुर्याएको हो ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया