राष्ट्रपति कार्यालयमा अझै दर्ता भएन दल विभाजनसम्बन्धी अध्यादेश
कानुनमन्त्री कार्की शीतल निवासमै

काठमाडौँ - राष्ट्रपति कार्यालयमा राजनीतिक दलसम्बन्धी अध्यादेश अझै दर्ता भएको छैन । अहिले कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्ट्रपति कार्यालयमा छन् ।
राष्ट्रपतिका सञ्चारविज्ञ टिका ढकालले कानुनमन्त्री कार्की राष्ट्रपति कार्यालयमा रहेको जानकारी दिए । ‘कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्टपति कार्यालयमा हुनुहुन्छ । अध्यादेश दर्ता भएको छैन । दर्ता भइसकेपछि संविधानसम्मत प्रस्ताव राष्ट्रपतिबाट रोकिदैन । दर्ता भएपछि संविधानसम्मत छ भने जारी हुन्छ,’ प्रेस विज्ञ ढकालले इकागजसँग भने ।
स्रोतका अनुसार राष्ट्रपति भण्डारी र कार्कीबीच अध्यादेशबारे छलफल भइरहेको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया