न्याय सेवाका ८६ अधिकारीको सरुवा [सूचीसहित]

काठमाडौँ – न्याय सेवा आयोगले ८६ जना न्याय सेवाका अधिकारीहरुको सरुवा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको नेतृत्वमा आइतबार बसेको आयोगको बैठकले दुई सचिव, दुई सहसचिवसहित ८६ जना अधिकारीलाई सरुवा गर्ने निर्णय गरेको हो ।
उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंह उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा सरुवा भएका छन् भने त्यहाँ कार्यरत ठगीन्द्र कट्टेल पाटनमा आएका छन् । यस्तै महान्यायाधिवक्ता कार्यालयका नायव महान्यायाधिवक्ता (सचिवसरह) का श्याम भट्टराईलाई वेपत्ता नागरिकको छानविन आयोगमा सरुवा गरिएको छ भने त्यहाँका सचिव कृष्णजीवि घिमिरेलाई महान्यायाधिवक्ता कार्यालय सरुवा गरिएको छ ।
हेर्नूस् सूची :
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

सुनवाइ नसकिए पछि कुलमान र हितेन्द्रदेवको मुद्दा हेर्दाहेर्दैमा
विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

प्रतिक्रिया