हेर्ने हो र देखाइदिम्, पुष्प र जिसुको यो कस्तो गीत ?

काठमाडौँ : नेपाली लोकसंगीतमा प्रयोग हुने गरेका शब्दमा बेला बखत विवाद हुने गर्दछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पनि दोहोरो अर्थ दिने शब्दहरु प्रयोग नगर्नका लागि कलाकारलाई बारम्बार आग्रह गर्दै आएको छ ।
तर, गायिका शान्तीश्री परियार र यज्ञ वीकको स्वर, राजु सुनामको शब्द तथा संगीतमा तयार भएको ‘हेर्ने हो र देखाइदिम’ बोलको गीतले दुई अर्थ दिने शब्दलाई प्राथमिकता दिएको पाइन्छ ।
‘हेर्ने हो र देखाइदिम के के’ भन्दै गायक र गायिकाले गीत गाएका छन् । टिकटकमा अहिले यही हरफ चर्चामा छ । दुई अर्थ दिने भएकाले पनि यो गीत टिकटकमा भाइरल भएको हो । मौसम हिमालको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा पुष्प खड्का र जिसु कोइरालाको अभिनय छ । भिडियोमा नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको सम्पादन छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया