आफगान सरकारको पकडमा काबुल मात्रै, सबै मुख्य सहरमा तालिबानको कब्जा

काठमाडौँ - अफगानिस्तानमा विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका अधिकांश मुख्य सहरमा कब्जा जमाएका छन् । देशका सबै मुख्य सशरमा कब्जा जमाउँदै उनीहरू काबुल नजिकै आइपुगेको बीबीसीले जनाएको छ । तालिबानहरू अब राजधानी काबुल कब्जा गर्न अघि बढिरहेका छन् ।
आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन् । अफगान सुरक्षाकर्मीले प्रतिकारबिनै जलालावाद सहर तालिबानलाई सुम्पिएको बीबीसीले जनाएको छ ।
शनिबार तालिबानहरूले उत्तरी अफगानिस्तानको महत्वपूर्ण सहर मजर-इ- सरिफमा कब्जा जमाएका थिए। अब अफगान सरकारको पकडमा राजधानी काबुल मात्रै बाँकी रहेको समाचार मा उल्लेख छ ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया