चेम्बर अफ कमर्सको प्रदेश अध्यक्षमा पोखरेल निर्वाचित
बुटवल- चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश समितिको अध्यक्षमा रुपन्देहीका टंकप्रसाद पोखरेल निर्वाचित भएका छन् । प्रदेश समितिको प्रथम साधारण सभा तथा अधिवेशनपछि चेम्बरको केन्द्रले पोखरेललाई अध्यक्ष मनोनित गरेको हो ।
उपाध्यक्षमा श्रीधर महरा (दाङ), महासचिवमा जे. पी. कंडेल (रूपन्देही),कोषाध्यक्षमा युवराज न्यौपाने (गुल्मी) र सचिवमा चिरञ्जीवी पोखरेल (पाल्पा) निर्विरोध निर्वाचित भएका छन् । यस्तै कार्यसमिति सदस्यहरूमा उदयराज लम्साल (बर्दिया), यमकुमारी सुवेदी (नवलपरासी), मदन खड्का (प्युठान), पदम पोखरेल (दाङ), खिमबहादुर खत्री (रूपन्देही), जयप्रकाश गुप्ता (कपिलवस्तु), सुकदेव बेल्बासे (अर्घाखाँची), उमानाथ घिमिरे (पाल्पा) निर्वाचित भएका छन् ।
यस्तै रुपन्देहीका मञ्जु पराजुली र शिव ज्ञवालीलाई मनोनित गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले एक समारोहका विच सो साधारण सभाको उद्घाटन गरेका थिए ।

हुलाकी सडकले सुगम बन्यो नरैनापुर

रुरु क्षेत्रमा शालिग्राम महोत्सव

बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
_wNt8QwbdyM_r9errxwu0qfivzkvdybqzpecg6ryzvwyeqscx8kkacce0fgbx5nxasaouvkf_gbzzxT6oel_gbuq8p8jftqfra60naeyix7hwmhkmnlegfrnvtrv5i2o04luwxqa0g0kwtiv.jpg)
बर्सिम घाँसको बीउबाट दुई लाख आम्दानी
_XoYsBJGQV0_6s1crtzhlwd2lkygzthkbxvdocbu2yktm4x1nmhg3rbtd6vzwmzaztnra1sv_WBbq55ZWIS_zhppa0ib3tatlpnof9rrrvvkcwy1mketph8n6yvpnnp0micvbag8hpzacjkp.jpg)
रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु

समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला

प्रतिक्रिया