स्याललाई बन्दुक हान्दा छोराको मृत्यु

बुटवल- पाल्पामा स्याललाई ताकेर बन्दुक हान्दा छोराको मृत्यु भएको छ । बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको हो। मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवास्थित तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
प्रहरीका अनुशार ५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी भरूवा भन्दुकले मकै बारीमा आएको स्याललाई हानेका थिए। स्याललाई ताकेको बन्दुकको छर्राले घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका छोरालाई लागेर मृत्यु भएको त्वातीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया