‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ केदार वाशिष्ठलाई
काठमाडौँ - यसै वर्ष स्थापना भएको ५० हजार राशिको साहित्यपोस्ट उत्तम कृति पुरस्कार, २०७७ एक कार्यक्रमका नेपाल विद्याका स्रष्टा केदार वाशिष्ठलाई बीच अर्पण गरिएको छ । थापा गाउँस्थित कुञ्ज थिएटरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार अर्पण गरिएको हो ।
गोरखापत्रमा दैनिकमा कार्यरत पत्रकार केदार वाशिष्ठसँग तीन दशक लामो लेखन अनुभव रहेको कुरा बताएका थिए । नेपाल विद्या पुस्तक उनले विद्यावारिधि गर्ने सोच बनाउँदै गर्दा उब्जिएको विषय थियो ।
तीन भागमा समेटिएको उक्त पुस्तकले नेपालका तीन फरक फरक क्षेत्रमा अनुसन्धान गरेको छ, जसलाई समीक्षकहरुले वर्षकै उपलब्धिका रुपमा लिएका छन् ।
कोभिड कहर बाँकी नै रहेकाले २४ जना अतिथिहरूको उपस्थितिमा वाशिष्ठलाई ५० हजार नगद राशिको साथमा ताम्रपत्र प्रमुख अतिथि प्रा.डा गुरूङका हातबाट अर्पण गरिएको हो ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया