मौद्रिक नीति : निक्षेप संकलन दर र रिपो दर बढ्यो
काठमाडौँ - सरकारले मौद्रक नीतिमा निक्षेप संकलन बढेको उल्लेख गरेको छ । आज सार्वजनिक मौद्रिक नीतिमा बैंक तथा वित्तिय संस्थाहरूले कायम गर्नुपर्ने नगद अनुपात तीन प्रतिशतको व्यवस्था यथावत रहेको पनि बताइएको छ ।
सञ्चालन लक्ष्य तथा उपकरणहरू
- बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नु पर्ने नगद अनुपात ३ प्रतिशतको व्यवस्था यथावत
- बैंक तथा वित्तीय संस्थाले अन्तिम ऋणदाता सुविधाको रुपमा उपयोग गर्ने दरलाई पाँच प्रतिशतमा यथावत
- ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधादर ५ प्रतिशत यथावत
- तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई १ प्रतिशतबाट दुई प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ३ प्रतिशतबाट ३.५० प्रतिशत कायम गरिएको छ ।
- खुल्ला बजार कारोबारलाई थप सक्रिय बनाई ब्याजदर करिडोरको व्यवस्थालाई प्रभावकारी बनाइनेछ ।
- वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात १०, ८, ७ प्रतिशत कायम गरिएको छ ।

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

प्रतिक्रिया