प्रधानमन्त्री देउवाको शुभकामना, आरजूको पूजाअर्चना

काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा नागस्थान स्थापना गरिएको छ । नागस्थान स्थापना गरी प्रधानमन्त्री पत्नी आरजू राणाले नागपञ्चमीको अवसरमा शास्त्राज्ञ पूरोहितहरूको उपस्थितिमा विधिवत पूजाआजा गरेकी छिन् ।
बालुवाटारको धार्मिक रूझान भने यसअघिदेखि नै शुरु भएको हो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्नै खर्चमा राम-सीताको मूर्ति ठोरीस्थित राममन्दिरमा पठाउनुअघि बालुवाटारमै स्थापना गर्न लगाएका थिए ।
आज नागपञ्चमीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफ्ना सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश दिएका छन् ।
नाग पञ्चमीकाे सबैमा हार्दिक शुभकामना । pic.twitter.com/g1CTAlztur
— Sher Bahadur Deuba (@SherBDeuba) August 13, 2021

बालेनले प्रधानमन्त्री ओलीलाई भ्रष्ट्रचारीको नाइके भन्दै भनेः आइ डन्ट सपोर्ट योर क्…

नारायणी नदीमा अधिकांश प्लास्टिकजन्य फोहोर

प्राचीन स्मारक कसूर मुद्दाका फरार ५ बर्ष पछि पक्राउ

वाणिज्य विभागको अनुगमनप्रति नेसनल प्याब्सनको आपत्ति, शिक्षा क्षेत्रप्रति संवेदनशी…

१ सय ७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ

अखेटोपहारसहित दुई जना पक्राउ
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

प्रतिक्रिया