बालबालिकामा निमोनिया देखिएपछि बाजुराका अस्पताल भरिभराउ

कैलाली - जिल्ला अस्पताल बाजुरामा केटाकेटीलाई निमोनिया देखिएपछि अस्पताल बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक २० देखि ३० जनासम्म बालबालिकाहरू अस्पताल आउने गरेको अस्पतालका प्रमुख डा. प्रकाश जोशीले बताए । उनले अधिकांशमा निमोनिया देखिएको बताए ।
निमोनिया संगै स्वासप्रस्वासमा समेत समस्या देखिएपछि अक्सिजनको सहारामा बालबालिकाको उपचार भइरहेको डा. जोशीले बताए । उनले अस्पतालमा हाल १३ जना बालबालिकाको उपचार भइरहेको बताए । अस्पताल भर्ना भएका सबैजसो बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोभिड-१९ समेत पोजिटिभ देखिएको डाक्टर जोशीले बताए ।

कैलालीमा नक्षत्र वाटिका

भीरबाट लडेर महिलाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_htbscOYam3_lbhrjdthtfl1mzmhm7x8kogur1u27grexrt0tph9koshzgkpdbphsc5rgu2t.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

प्रतिक्रिया