अफ्ताव आलमको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ - नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मत अफ्ताव आलमको मुद्दा सर्वाेच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ । न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ हुने भनिएको आलमको मुद्दा सर्वाेच्चले हेर्न नमिल्नेमा राखेको हो ।
आलमविरुद्ध विस्फोटक पदार्थ बम प्रयोग गरी ज्यान मारेको अभियोगमा मुद्दा चलिरहेको छ ।

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

प्रतिक्रिया