२१ जिल्लामा पाँच सयभन्दा बढी कोभिड संक्रमित उपचाररत

काठमाडौँ- बिहीबार देशभरको २१ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक,दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, नवलपरासी पूर्व, बाग्लुङ, कास्की, गोरखा,स्याङजा, तनहुँ, रुपन्देही, कैलाली र सुर्खेतमा पाँच सय भन्दा बढी संक्रमित उपचाररत छन् ।
२४ घण्टामा १५ हजार ४६२ जनाको परीक्षण गर्दा तीन हजार २६० संक्रमित थपिएका छन् । त्यसैगरी दुई हजार २९४ संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमित ३८ हजार १८० जना छन् । आज ५६ हजार ८५३ जनाले खोप लगाएका छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया