निरन्तर उचाइमा पुग्दै बजार, ३१७९ बिन्दुमा पुग्यो नेप्से
सात कम्पनीको सेयर मूल्य आकासियो, कारोबार १७ अर्बमाथि

काठमाडौँ - सेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार हुने दिन बिहीबार १६.४१ अंकको वृद्धि हुँदै रेकर्ड तोडेको छ । नेप्से ३१७९ अंकको कीर्तिमानी बिन्दुमा पुगेको हो ।
कारोबारमा आएका सात समूहका परिसूचक बलिया छन् । विकास बैंक समूहको परिसूचक ६.३७ प्रतिशतले बढेको हो । सात कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।
एक लाख ५४ हजार ६ सय ६० पटकको किनबेचमा तीन करोड ६० लाख कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा बढी अपर तामाकोशीको सेयर कारोबार भएको छ ।

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

सिडरगेट नेपालमा एमच्यामको मेम्बर लर्निङ सिरिज सम्पन्न

प्रतिक्रिया