लुम्बिनीको विशेष अधिवेशनविरुद्ध परेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने
काठमाडौं - सर्वोच्च अदालतले लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन निर्देशन दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यस विषयमा संवैधानिक व्याख्या आवश्यक पर्ने भन्दै संवैधानिक इजलासमा पठाउन निर्देशन दिएको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशका राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलविरद्ध दर्ता भएको अविश्वास प्रस्तावमा छलफल गर्न विशेष बोलाएका थिए ।
त्यसविरुद्ध एमाले लुम्बिनी अध्यक्ष एवं प्रदेश सांसद लिला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गिरीले रिटमा नियुक्ति भएको दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने जिकिर गरेका छन् ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया