बुधबार थपिए ३,४८१ कोभिड संक्रमित, ३० जनाको मृत्यु

काठमाडौँ - बुधबार देशभर तीन हजार ४८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । १६ हजार ६५६ जनाको कोभिड परीक्षण गर्दा ३४८१ जनामा कोभिड पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लाे २४ घण्टामा ३० जनाको मृत्यु भएकाे छ । साथै एक हजार ८८५ जना संक्रमणुक्त भएका छन् । देशभर सक्रिय सक्रिय संक्रमित ३८ हजार ३३ जना छन् । त्यसैगरी बुधबार एक लाख ९५ हजार २११ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया